Nepali sms

केही पलकोलागि टाढा गयौ तिमी , टाढिए पनि नजिक छौ हरेक पल तिमी , कसरी बिर्सिऊँ एक पल पनि तिमीलाई , जव मुटुमा छौ हरेक पल तिमी ।
...................................................
हरेक खुसीले मनलाई हर्षित बनाउँन सक्तैन , जिन्दगी दु:खबाट टाढा भाग्न सक्तैन , ए हावा जा मेरा साथीहरूलाई सम्हालेर राख् ! हरेकले प्यारा साथी पाउँन पनि त सक्तैन । 
...................................................
तिमीलाई देखे बिनै तिम्रो तस्वीर बनाउँन सक्छु म, तिमीलाई भेटे बिनै तिम्रो हाल बताउँन सक्छु म, मेरो मित्रतामा यस्तो क्षमता छ साथी, तिम्रो आँखाको आँसु आफ्नो आँखाबाट बगाउँन सक्छु म ।
-by subika

0 comments:

Post a Comment